कान्छो खवर । बिहिबार, कार्तिक २१, २०८२
गाईघाट २० कार्तिक ।
उदयपुरगढी गाउपालिकामा कार्यरत अस्थायी , करार र ज्यालादारीका कर्मचारी हटाउन माग गर्दै स्थानिय युवाहरुले बिहिवार गाउपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
स्थानिय मुर्कुचि बजार देखि बस रिजर्भ गरेर गएका युवाहरुले मन्त्रालयले केही समय अघि अस्थायी , करार कर्मचारी हटाउन गरेको परिपत्रलाई ब्यबस्था गरेको भन्दै उनिहरुले गाउपालिकाका उपाध्यक्ष जितबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका हुन ।
युवाहरुले अनावश्यक रूपमा गाउपालिका भर्ना गरेर राखेको कर्मचारी तत्काल नह्टाए युबाहरुले संबंधित जनप्रतिनिधि र कर्मचारी माथि समेत कारबाही गरिने चेतावनी दिएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्