२७ आश्विन २०८२, सोमबार

कटारीबाट लागूऔषध सहित तीन युबा पक्राउ

कान्छो खवर । आइतबार, आश्विन २६, २०८२

गाईघाट  २६  असोज  ।

लागूऔषध सहित तीन युबाहरु कटारीमा पक्राउ परेका छन ।ईलाका प्रहरी कार्यालय कटारीले सनिवार दिउसो उनिहरुलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कटारी नपा ५ का बिजय तामाङ , अर्जुन तामाङ र रत्नलाल गिरी रहेका छ्न।उनीहरुको साथ बाट ६० चक्की लागूऔषध स्पास्मो र अपि बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनिहरु विरुद्ध लागूऔषध मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्