३० साउन २०८२, बिहिबार

बालयौन दुराचारको आरोपमा एक पक्राउ

कान्छो खवर । मंगलबार, साउन २८, २०८२

गाईघाट २७  साउन  ।

१६ बर्षीया  किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । साउन २२ गते ती किशोरी माथि त्रियुगा नगरपालिका ११ साकेला टोलका २२ बर्षिय सागर परियारले बालयौन दुरुपयोग गरेको आरोप छ ।

सोही टोलकी ती बालिका माथि घरमै यौन दुरुपयोग भएको पीडित परिवारले प्रहरीमा सोही दिन जाहेरी दिएका थिए । घरमै लुकेको बेला आइतबार प्रहरीले परियारलाई पक्राउ गरेको एसपि हरिहरनाथ योगीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्