१६ साउन २०८२, बिहिबार

चट्याङ लागेर खोटाङमा एक महिलाको मृत्यु

कान्छो खवर । आइतबार, साउन ०५, २०८२

गाईघाट  ४  साउन  ।

खोटाङमा सनिवार राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।राती बर्षा संगै चट्याङ परेर हलेसी तुवाचुङ नगरपालिका ५ छापडाडाकि ५४ बर्षिया बदमसरी परियारको राती घटना स्थलमै मृत्यु भएको खोटाङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।

राती करिब १० .३० बजेको समयमा पानी र मेघ गर्जन थाले पछी मृतक परियार कोठा रहेको बिजुलीको मिटर बक्स बन्द गर्न गएकी थिईन ।सोही बेला चट्याङ परेर उनको मृत्यु भएको मिश्रले बताए ।

शबको पोस्टमार्टम पछी परिबारलाई बुझाइएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्