कान्छो खवर । सोमबार, जेठ १३, २०८२

गाईघाट १२ जेष्ठ ।
लागूऔषध सहित एक युवा रामपुर देखि पक्राउ परेकाछ्न ।प्रहरीले आइतबार साझ बेलका नगरपालिका ९ रामपुरका ३२ बर्षिय कमलेश बस्नेतलाई ७० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले बस्नेतलाई घरदेखि पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।
बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट सोमबार म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको कार्कीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्