कान्छो खवर । बुधबार, माघ २३, २०८१

गाईघाट २३ माघ ।
प्रेस चौतारी नेपाल उदयपुरको आठौं जिल्ला अधिबेशनले अञ्जनि कुमार अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
मंगलबार भएको अधिबेशनले सबै पदाधिकारीहरु निर्बिरोध चयन गरेको हो ।चौतारीको उपाध्यक्ष द्वयमा राजु मगर र रन्जु दनुवार ,सचिव सन्तोष रौनियार ,सहसचिव सिह राई र जयराम मगर र कोषाध्यक्ष हिरा राई रहेका छ्न ।त्यसै गरि सदस्यहरुमा सुजाता सुवेदी ,लोकमान तामाङ ,कुमोद बस्नेत र अरुण कोयू राई रहेका छ्न ।
यहाँ कमेन्ट गर्नुहोस्