०७ साउन २०८१, सोमबार

मदिरा ब्यबसायीहरुले रक्तदान गरे

कान्छो खवर । शनिबार, आषाढ २३, २०८१

गाईघाट २२ असार ।

नेपाल बजार बिक्री प्रतिनिधि संघ र जिल्ला मदिरा ब्यबसायी संघ उदयपुरले सनिवार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छ्न ।

ब्लड बैंक उदयपुरमा रगतको अभाव भए भएपछी रेडक्रस उदयपुरको आब हानमा भएको उक्त कार्य क्रममा पुरुष २८ र महिला १८ गरि ४६ जनाले रक्तदान गरेको मदिरा ब्यबसायी संघका पुर्ब अध्यक्ष प्रदीप देउजाले बताए ।
संघले विभिन्न अबसर पारेर अन्य कार्यक्रम समेत गर्दै आएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्