०४ आषाढ २०८१, सोमबार

हायस दुर्घटना हुँदा १० जना घाइते

कान्छो खवर । सोमबार, जेठ २१, २०८१

गाईघाट २१ जेष्ठ ।

काठमाडौं देखि इटहरी तर्फ आउदै गरेको बा.५ ज ६२१३ नम्बरको हायस गाडी सोमबार दिउसो त्रियुगा नगरपालिका ७ कालीखोला सिरुवाटारमा दुर्घटना हुँदा १० जना घाइते भएका छ्न ।

तीब्र गतिमा आउदै गरेको गाडी मोडमा पल्टिएको प्रहरीले जनाएको छ। गाडीमा १४ जना सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्