०७ साउन २०८१, सोमबार

समाजसेबि गुप्ताको निधन

कान्छो खवर । बिहिबार, फाल्गुण ०३, २०८०

गाईघाट  ३  फागुन  ।

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका पुर्ब अध्यक्ष रामचन्द्र गुप्ताको ६८ बर्षको उमेरमा  बुधबार बिहान निधन भएको  छ ।ऊनी मधुमेह र उच्च रक्तचाप बाट पीडित थिए ।

सिरहाको लहान बजार पुर्खौलि घर भएका ऊनी झन्डै ६ दशक देखि गाईघाट बजारमा बसोबास गर्दै आएका थिए । ऊनी कपडाका पुराना ब्यापारी हुन् ।गाईघाट बजारको बिकासमा गुप्ताको महत्त्वपुर्ण भुमिका रहेकोे  पुराना बासिन्दा हिरा साहले बताए  । ब्यापार  ब्याबसाय बाहेक उनि समाज सेवा र राजनीतिमा सक्रिय थिए  । राजाको शासनकालमा ऊनी जिल्ला बिकास समिति उदयपुरको उप सभापति समेत थिए  ।

गुप्ता बिगत केहि महिना देखि रोगले थला परेका थिए । उनको श्रीमती  , दुइ छोरा र एक छोरी रहेकाछ्न ।गुप्ताको हिजै त्रियुगा नदिमा दाहसस्कार गरिएको  थियोे  ।

यहाँ कमेन्ट गर्नुहोस्