०४ आषाढ २०८१, सोमबार

कोसी प्रदेशमा मन्त्रीमण्डल बिस्तार : उदयपुर बाट खत्री र बुर्जा मगर मन्त्री बने

कान्छो खवर । शुक्रबार, माघ २६, २०८०

गाईघाट  २६ माघ  ।

कोसी प्रदेशमा आज भएको मन्त्रीमण्डल बिस्तारमा उदयपुर बाट  दुई जना  मन्त्री बनेकाछ्न ।मुख्यमन्त्री  केदार कार्कीले गरेको मन्त्रीमण्डल  बिस्तारमा नेपाली काङ्ग्रेस  बाट रामकुमार खत्री  र माओवादी केन्द्र  बाट  नारायण बुर्जा मगर मन्त्री बनेका हुन ।

खत्रीले कृषि , उधोग तथा सहकारि र बुर्जा मगरले खानेपानी तथा सिचाइ मन्त्रीको जिम्मेवारी पाएकाछ्न ।  खत्री यस अघि उद्बब थापा मुख्यमन्त्री  बनेको  बेला  बिनाबिभागिय मन्त्री बनेका थिए  ।

उदयपुरको क्षेत्र नम्बर २ बाट  ऊनीहर निर्वाचित प्रदेस सान्सद हुन ।बुर्जा पहिलो पटक मन्त्री बनेका हुन

यहाँ कमेन्ट गर्नुहोस्