१९ फाल्गुण २०८०, शनिबार

दनुवार बैकुण्ठ उषा पत्रकारिता पुरस्कार बाट सम्मानित

कान्छो खवर । सोमबार, माघ २२, २०८०

गाईघाट २२ माघ ।

प्रेस चौतारी उदयपुरले यो बर्षको बैकुण्ठ उषा पत्रकारिता पुरस्कार युवा पत्रकार उर्मिला दनुवार लाई प्रदान गरेको छ ।सोमबार आयोजित प्रेस चौतारीको  नेपालको २६ औ  स्थापना दिबसको  अबसरमा दनुवार लाई १० हजार  ५ सय  राशिको उक्ति पुरस्कार बाट सम्मानित गरिएको  हो ।

दनुवार  बिगत १५ बर्ष देखि  पत्रकारिता क्षेत्रमा कृयासिल रहदै आएकी छिन ।

यहाँ कमेन्ट गर्नुहोस्