१९ फाल्गुण २०८०, शनिबार

जेष्ठ नागरिकलाई न्यानो कपडा

कान्छो खवर । शुक्रबार, पुष २७, २०८०

गाईघाट २७ पौष ।
त्रियुगा नगरपालिका वडानम्बर ११ ले शुक्रबार एक कार्यक्रम मार्फत वृद्धबृदा, अपांग र एकल महिला गरी ६ सय ३६ जनालाई न्यानो कपडा बितरण गरेको छ।

वडाको बार्षिक  कार्यक्रम अन्तरगत बिनियोजित  ४ लाख रकम बाट  न्यानो कपडा बितरण गरिएको अध्यक्ष सुमन्त कोइरालाले बताए ।      एकल महिला १६५, जेष्ठनागरिक ४२० र अपांग भएका ५१ जना लाई न्यानो कपडा बितरण गरीएको कर्मचारी प्रियन्का पाण्डेले बताइन् ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्