१९ फाल्गुण २०८०, शनिबार

गाजा सहित २ जना पक्राउ

कान्छो खवर । सोमबार, पुष २३, २०८०

गाईघाट २३ पौष ।

प्रहरीले ६ केजी गाजा सहित दुई जनालाइ पक्राउ गरेकोछ ।उदयपुरको बेलका नगरपालिका ८ प्रहरी चेकपोस्ट बाट सोमबार दिउसो सोही नपा ३ का पदम बहादुर तामाङ र वडा न. ९का २२ बर्शिय बम बहादुर राईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

लुकाइ छुपाइ अन्यत्र लान लागेको बेला इलाका प्रहरी कार्यालय रामपुर बाट गएको प्रहरी टोलीले उनिहरु लाई पक्राउ गरेको हो । उनिहरुले स्थानिय गाउमा उत्पादन गरेको खुल्न आएको छ। उनिहरुलाई अदालत बाट १० फिनको म्याद थप गरि अनुसन्धानको लागि प्रहरीले हिरासतमा लिएकोछ ।

यहाँ कमेन्ट गर्नुहोस्