१९ फाल्गुण २०८०, शनिबार

महिलाको शब फेला

कान्छो खवर । बिहिबार, पुष १९, २०८०

गाईघाट १८ पौष ।
खोटाङमा एक महिला मृत अबस्थामा फेला परेकीछिन् । खोटेहाङ गाउपालिका ३ सवाकटहरे नागिकि ६६ वर्षिया क्षमा राईको शब बुधबार घर देखि झन्डै ५०० मिटर पश्चिम् तर्फ सडकमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ। ऊनी मंगलबार घर देखि हिडेकि थिएन ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। शबको अस्पतालमा पोस्टमारटम पक्षि आफन्त लाई जिम्मा लगाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्