१९ फाल्गुण २०८०, शनिबार

लागूऔषध चरस सहित एक पक्राउ

कान्छो खवर । मंगलबार, पुष १७, २०८०

पक्राउ परेका खत्री

गाईघाट १७ पौष ।
प्रहरीले लागूऔषध सहित एक युबालाई पक्राउ गरेको छ।प्रहरी चौकी भागलपुर चेकपोस्ट प्रहरीले सोमबार साझ आम्बासि बाट ८२० ग्राम ब्राउन सुगर , ४ ग्राम १९० मिलिग्राम चरेस र १५ टयाबलेट इस्पास्मो सहित उदयपुरको चौडणडिगढि ६ ज्यामिरेका २६ बर्शिय योगेन्द्र खत्रीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

पक्राउ परेका खत्री लागूऔषध कारोबारी भएको खुल्न आएको छ।उनलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। बिगत २ बर्ष येता जिल्लाको पुर्बी नाका हुदै ब्राउन सुगर र चरस जस्ता लागूऔषध बेलटार बसाह जस्त्ता ग्रामीण इलाकामा भित्रीदै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्