कान्छो खवर । बिहिबार, कार्तिक ०६, २०८३
गाईघाट ५ कार्तिक ।
सिटि सफारीमा भेटिएको गहना सहितको झोला प्रहरीले संबंधित ब्यक्तिलाई जिम्मा लगाएको छ ।
यात्रा गर्ने क्रममा गाडी मै छुटेको उक्त सामान चालकले प्रहरीलाई बुझाएको हो । टिकाको दिन बुधबार त्रियुगा नगरपालिका १३ दनुवारि चोकका गोपाल राईको झोला बोक्से जादा सिटिमा छुटेको प्रहरीले जनाएको छ ।
गाडीमा झोला देखे पछी चालक पदम तामाङले देखेर प्रहरीलाई बुझाएका थिए । प्रहरीले संबंधित ब्यक्ति राईलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सामान सहितको झोला दिएको हो ।
यहाँ कमेन्ट गर्नुहोस्