१६ चैत्र २०८२, सोमबार

फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपाली

कान्छो खवर । सोमबार, चैत्र १६, २०८२

गाईघाट   १६   चैत  ।

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको दोस्रो  जिल्ला अधिबेशनले पत्रकार राकेश नेपालीको अध्यक्षतामा १३ सदस्यीय नंया कार्यसमिति चयन गरेको छ ।

बहेड्वा होमस्टेमा सोमबार दिउसो भएको सर्बसम्मत नेतृत्व चयनमा युवा पत्रकार नेपाली  आगामी दुई बर्षकोलागि फोटो पत्रकार संघको अध्यक्ष रहने छन्  । संघको उपाध्यक्षमा गोपाल कृति , सचीव बिक्रम राई , सहसचीव  सौरब मगर र कोषाध्यक्षमा आस्था ठकुरी रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा नयन राई , तिजा मगर , प्रशान रौनियार , भुबन कार्की , अभिजित साह , अनु दनुवार , मोहन राउत र शम्भु मगर रहेको पुर्ब अध्यक्ष देबराज राईले बताए ।

नबनिर्बाचित पदाधिकारीहरुको मंगलबार पदभार गरिने राईले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्