कान्छो खवर । शुक्रबार, चैत्र १३, २०८२
गाईघाट १३ चैत ।
नेपाल मगर बौद्ध समाजको १३औं रास्ट्रीय सम्मेलन उदयपुरको रामपुरमा शुक्रबार देखि सुरु भएको छ ।बेलका नगरपालिका ६ स्थित निर्माण बुद्ध बिहारमा भएको सम्मेलन ३ दिन सम्म चल्ने छ ।
देशभरीका झन्डै ५ सय प्रतिनिधि , पर्यवेक्षकको सहभागिता रहेकोे उक्त सम्मेलनको उद्घाटन बिहारपति भिक्षु उदयसेनले गरेका छन् । सम्मेलनमा विभिन्न एजेन्डाहरुमा छलफल गरि पारित गरिने केन्द्रिय उपाध्यक्ष सीता मगरले बताइन् ।
कार्यक्रम बेलका नगरपालिकाका मेयर अशोक कार्कीले कार्यक्रममा मनतब्य राखेका थिए । कार्यक्रम सुरु हुनु अघि लाल बजारदेखि बौद्ध बिहार सम्म पदयात्रा गरिएको थियोे ।
यहाँ कमेन्ट गर्नुहोस्