कान्छो खवर । शुक्रबार, चैत्र १३, २०८२
गाईघाट १३ चैत ।
४३ औं प्रधानमन्त्रीको रूपमा बालेन्द्र साह नियुक्ति भएका छन् । रास्ट्रीय स्वतन्त्र पार्टीका ससदिय दलका नेता साहलाई रास्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरे संगै शुक्रबार दिउसो १२.३४ बजेको समयमा पद तथा गोपनियताको शपथ गराएका छन् ।
रास्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा साह नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम मुलुकको कार्यकारी पदमा नियुक्ति भएका हुन् । साह पहिलो पटक मधेसी मुल बाट प्रधानमन्त्रीमा नियुक्ति भएका हुन् ।
३५ बर्षिय साहले नेकपा एमालेका अध्यक्ष केपि ओलिलाई झापा ५ बाट हराउदै संसदमा निर्बाचित भएका हुन् । 

यहाँ कमेन्ट गर्नुहोस्