२८ फाल्गुण २०८२, बिहिबार

महाकुम्भ मेलामा भाइरल बनेकी मोनालिसाले गरिन् बिहे

कान्छो खवर । बिहिबार, फाल्गुण २८, २०८२

गाईघाट   २८   फागुन  ।

भारतको  प्रयागराजमा  गत बर्ष लागेको महाकुम्भ मेला एकाएक भाइरल भएकी मोनालिसाले बिहे गरेकी छिन् ।

कुम्भ मेला २०२५ को बेला रुद्राक्षको माला बिक्रि गरिरहेको बेला उनी सामाजिक सन्जाल बाट एकाएक भाइरल हुदा बिश्व भारत मात्र नभएर बिश्व भरी नै उनी चर्चामा आएकी थिइन् ।

गाजलु आखा र मिलियन डलर स्माइल ” ले ऊनी  सबैको नजरमा परेकी थिइन । त्यस पछी केहि भारतीय चलचित्रमा समेत अभिनय गर्ने मौका समेत पाएकी थिइन् । सामाजिक सन्जाल मार्फत चिनजान भएर प्रेमी भएका महारास्ट्रका फरमान अलि संग केरला स्थित एक हिन्दु मन्दिरमा बिहे गरेको भारतिय सन्चार माध्यमहरुले जनाएको छ ।

हिन्दु भएर मुस्लिम संग बिहे गरेकोमा उनको परिबारले आपत्ति जनाएको समाचारमा उल्लेख छ । मोनालिसाला परिवारले उनी बागिल नरहेकोले बिबाह खारेजीको माग गरेकोले उनी तनावमा परेको र प्रहरी सुरक्षामा बसेको आजतकले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्