२३ फाल्गुण २०८२, शनिबार

उदयपुर १ मा मतगणना जारी , रास्वपाका उमेदवार गेलालको अग्रता कायमै

कान्छो खवर । शुक्रबार, फाल्गुण २२, २०८२

गाईघाट  २२  फागुन  ।

उदयपुरको क्षेत्र नम्बर १ मा रास्ट्रीय स्वतन्त्र पार्टीकै अग्रता रहेकोे छ । १० हजार ७३७ मत गणना हुदा रास्वपाका उमेदवार पारशमणि गेलालले ३ हजार ५६१ मत ल्याएर अग्र स्थानमा छन् ।

रास्वपा पछि माटोले १ हजार ८ सय ९९ , सुर्य  १ हजार  ५ सय ७५ , तारा १ हजार  २४१ र रुख १ हजार १८० मत ल्याएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्