कान्छो खवर । शुक्रबार, फाल्गुण २२, २०८२
गाईघाट २२ फागुन ।
उदयपुरको क्षेत्र नम्बर १ मा घण्टीको उमेदवारले अग्रता लिएको छ ।आज बिहान २.३० बजे देखि सुरु भएको मतगणनामा १ हजार ६६ मतगणना हुदा घण्टीले ३९० , सुर्य १६१ , तारा १५६ , रुख १२९ र माटोले ११० मत ल्याएको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
यो पटकको प्रतिनिधि सभा निर्वाचनको परिणाम अनुसार पुरानो दललाई नंया दलले पछी पार्न सक्ने अनुमान गरिएको छ । क्षेत्र नम्बर २ को मतगणना भने सुरु भएको छैन । राति अबेरसम्म पनि पहाडी भेग बाट मतपेटिका आउने क्रम जारी रहेकोेले उक्त क्षेत्रमा मतगणना ढिला भएको हो ।
यहाँ कमेन्ट गर्नुहोस्