२१ फाल्गुण २०८२, बिहिबार

कटारी मतदान केन्द्रमा प्रहरीले बोकेको सर्टगन पड्किदा मतपेटिमा क्षेती

कान्छो खवर । बिहिबार, फाल्गुण २१, २०८२

गाईघाट  २१  फागुन  ।

प्रहरीले बोकेको सर्टगन पड्किदा कटारीमा मतपेटिमा क्षेति पुगेको छ ।आज बिहान कटारी नगरपालिका ३ बसपार्क केन्द्रमा प्रहरीले बोकेको सर्टगन एक्कासि पड्किदा मतदान केन्द्रमा रहेको पतपेटिकामा क्षेती पुगेको प्रहरीले जनाएको छ ।

सर्टगन कसरी पड्कियो भन्ने बारे केहि खुलेको छैन ।उक्त घटनामा कुनै मानबिय क्षेती भएको छैन । घटना अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्