११ फाल्गुण २०८२, सोमबार

निर्वाचनमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

कान्छो खवर । आइतबार, फाल्गुण १०, २०८२

गाईघाट  १०   फागुन  ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले आइतबार पत्रचार गर्दै फागुन २० , २१ र २२ गते बिदा दिन सरकारलाई सिफारिस गरेको आयोगका प्रबक्ता सहसचिब नारायणप्रसाद भट्टराईले बताए ।  आयोगको सिफारिस पछी मन्त्री परिषदको बैठक पछी बिदाको टुंगो लाग्ने छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्