२७ माघ २०८२, सोमबार

विभिन्न मुद्दामा फरार रहेका १६ जना दुई दिनमा पक्राउ

कान्छो खवर । आइतबार, माघ २६, २०८२

गाईघाट  २५  माघ  ।

प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १६ जना प्रतिबादीलाई पक्राउ गरेर फैसला कार्यान्वयनकोलागि जिल्ला अदालतमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय  र मातहतको प्रहरी निकायबाट खटिएका प्रहरी सुरक्षाकर्मीले सनिवार र आइतबार फरार प्रतिबादीलाई पक्राउ गरेको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रहरीले दिएको जानकारी अनुसार , सवारी ज्यानसम्बन्धी मुद्दामा १ , लागूऔषधमा १ , शरीर अंगभङ्ग २ , दोहोरो नागरिकता लिएको कसुरमा १ , चेकअनादर २ , कुटपिट ४ , नकब्जनी १ , वैदेशिक रोजगार ठगी १  र बन मुद्दा १ गरि जम्मा १६ जनालाई दुई दिनमा खोजतलास गरेर पक्राउ गरेको हो ।

उनिबाट जरिवाना बापत १ लाख ५० हजार तोकिएको प्रहरीले जनाएको छ ।

उनिहरुबाट

यहाँ कमेन्ट गर्नुहोस्