१५ फाल्गुण २०८२, शुक्रबार

नेपाली काङ्ग्रेस बाट बिदुर बस्नेत र रामकुमार राई उमेदवार

कान्छो खवर । सोमबार, माघ ०६, २०८२

गाईघाट  ५ माघ  ।

नेपाली काङ्ग्रेसले उदयपुरको दुबै क्षेत्र बाट प्रतिनिधि सभा निर्वाचनको लागि उमेदवारको नाम टुंगो लगाएको छ ।

केन्द्रिय समितिले आज दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ बाट पुर्ब पार्टी सभापति बिदुरकुमार बस्नेत र क्षेत्र नम्बर २ बाट युबा नेता  रामकुमार राईको नाम उमेदवारको रूपमा चयन भएको हो  निर्वाचनको लाई मंगलबार उमेदवार मनोनयन गर्ने तालिका रहेकोे छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्