कान्छो खवर । बुधबार, माघ ०१, २०८२
गाईघाट ३० पौष ।
माघे सङ्क्रान्तिको अबसरमा त्रियुगा नगरपालिकाले शुक्रबार बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगरपालिका , मातहतका सबै वडा कार्यालय , स्वास्थ कार्यालय र सबै सामुदायिक र सस्थागत बिध्यालयहरुमा एक दिने बिदा दिने उल्लेख गरिएको छ ।
सरकारले माघी पर्बमा माघ १ गते सार्वजनिक बिदा दिने गरेको छ। स्थानिय सरकारको हैसियतले नगरपालिकाले शुक्रबार थप एक दिन बिदा दिएको हो । उदयपुरमा थारु र मगर जातिले माघी पर्व निकै उल्लास पुर्बक मनाउने गरेको छ ।
जिल्लाको त्रीबेनी , मुर्कुची , त्रियुगाको बिशनपुरमा उक्त अबसरमा मेला लाग्ने गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्