२८ पुष २०८२, सोमबार

इन्डियन आइडल प्रशान्त तामाङको निधन

कान्छो खवर । आइतबार, पुष २७, २०८२

गाईघाट  २७ पौष  ।

तेस्रो सस्करणको ईन्डियन आईडल बिजेता गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

४२ बर्षिय तामाङको आज बिहान नया दिल्लीस्थित आफनै निवासमा निधन भएको भारतीय सन्चार माध्यमहरुले जनाएको छ ।उनलाई कार्डिया अरेष्ट भएको समेत उल्लेख गरिएको छ ।

इन्डियन आईडल २००७ को तेस्रो सस्करणमा नेपाली मुलका भारती नागरिक उनले उपाधी जितेका थिए । दार्जिलिङ निबासी तामाङले नेपाली चलचित्र गोर्खा पल्टन- २ र हिम्मत २ मा अभिनय गरेका छन् ।

तामाङको इयर होस्टेज श्रीमती र एक छोरी छन ।

यहाँ कमेन्ट गर्नुहोस्