१७ भाद्र २०८३, बुधबार

१७ भाद्र २०८३, बुधबार

चिसोको कारण त्रियुगा नगरपालिका भित्रका सबै बिध्यालय तीन दिनको लागि बन्द

कान्छो खवर । मंगलबार, पुष १५, २०८२

गाईघाट  १५  पौष  ।

त्रियुगा नगरपालिकाले अत्यधिक चिसोको कारण नगरपालिका अन्तरगतको सबै सामुदायिक , सस्थागत र धार्मिक बिध्यालय तिन दिनको लागि बिदा दिने निर्णय गरेको छ ।

अत्यधिक चिसो बढेको कारण जनजीवनमा समेत  प्रभाव पर्न सक्ने भन्दै पौष १६ गते देखि १८ गते  सम्मको लागि सबै बिध्यालयलाई विदा दिने निर्णय गरिएको  हो। उक्त बिदा नगर प्रमुख स्तरीय निर्णय बाट भएको नगरपालिका द्वारा जारी सूचनामा उल्लेख छ ।

तीन दिने बिदा बर्खे वा हिउदे बिदा बाट कट्ठा हुनेछ  उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्