२८ आश्विन २०८२, मंगलबार

गाजा सहित दुई महिला पक्राउ

कान्छो खवर । शनिबार, आश्विन ११, २०८२

गाईघाट  ११  असोज  ।

प्रहरीले अबैध गाजा सहित  सनिवार बिहान दुई महिलालाई पक्राउ  गरेको छ ।उदयपुरको उदयपुरगढी गाउपालिका ७ कमान स्थित प्रहरी चेकपोस्ट नजीक चेकजाँचको क्रममा १२ केजी गाजा सहित सिरहाको लहान नगरपालिका १७ कि ४५ बर्षीया लिला देबि राम र बर्ष  ४० की अस्मिता रामलाई पक्राउ  गरेको हो ।

पक्राउ परेका उनिहरुले उदयपुरको पहाडी भेगबाट उक्त गाजा लिएर भारत तर्फ निकासी गर्न लागेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्