२९ मंसिर २०८२, आइतबार

चेक बाउन्सको आरोपमा एक पक्राउ

कान्छो खवर । शनिबार, पुष २१, २०८०

गाईघाट २१ पौष ।
चेक बाउन्सको आरोपमा खोटाङमा एक जना पक्राउ परेकाछ्न ।मोरङ कानेपोखरी गाउपालिका १ का ३७ बर्शिय सुबास न्यौपानेलाइ प्रहरीले सनिवार पक्राउ गरेको हो ।

न्यौपानेले खोटाङ हलेसि निर्माण सेवा प्रालिको क्रसर र जेनेरेटर मेसिन प्रयोग गरे बापतको १५ लाख रुपैया माछापुच्छ्रे बैंकको चेक दिएकोमा उक्त रकम निकाल्न जादा रकम नभएको भन्दै उजुरी परेपछि प्रहरीले न्यौपाने लाई पक्राउ गरेको प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनलाई दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका ४ का खगेन्द्र राईको जाहेरी बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्