०४ चैत्र २०८२, बुधबार

खोटाङमा हेलिकप्टर दुर्घटना , पाइलट सहित अन्य ब्यक्ति सकुशल

कान्छो खवर । बुधबार, चैत्र ०४, २०८२

गाईघाट   ४  चैत  ।

खोटाङमा आज दिउसो शब बोकेको हेलिकप्टर दुर्घटना भएको छ ।काठमाडौ देखि शब बोकेर आएको एयर  डाइनेस्टीको हेलिकप्टर   खोटाङको कोपिलासगढी २ बालाबेसीमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

बारीडिलमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टरको पंखाले नजिकैको रुखको हागा काटेर संतुलन गुमाएको र एक्कासि हेलिप्याडमा बजारीएको थियोे । दुर्घटनामा पाइलट सहित अन्य ब्यक्ति सकुशल रहेकोे प्रहरीले जनाएको छ ।

दुर्घटनाको बिस्तृत विवरण आउन बाकी रहेको खोटाङ प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्