कान्छो खवर । शुक्रबार, फाल्गुण २९, २०८२
गाईघाट २९ फागुन ।
त्रिबेणी माध्यमिक बिध्यालय कटारीका प्रधानाध्यापक बालकृष्ण कार्की सम्मानित भएका छन् । बिध्यालयको ५९ औं बार्षिकोत्सबको अबसरमा उनलाई शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान राउतले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
प्रअ कार्कीले गरिब तथा जेहेन्दार बिध्यार्थीहरुकोलागि ३ लाख रकमको अक्षय कोष स्थापना गरेकोले उनलाई बिध्यालयको तर्फबाट संमान गरिएको हो ।
यहाँ कमेन्ट गर्नुहोस्