कान्छो खवर । आइतबार, फाल्गुण २४, २०८२
गाईघाट २४ फागुन ।
समानुपातिक मत तर्फ उदयपुरको २ नम्बर क्षेत्रमा रास्ट्रीय स्वतन्त्र पार्टी २ हजार ५६२ मत ल्याएर अग्र स्थानमा रहेको छ । अहिलेसम्म ९ हजार ६४० मत गणना हुदा ८ हजार ९४८ मत सदर भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्राप्त मत परिणाम अनुसार रास्वपा पछी श्रम सस्कृती पार्टीले १ हजार ९३९ मत प्राप्त गरेको छ ।नेकपा एमालेले १ हजार ६४३ , नेपाल कम्युनिस्ट पार्टीले १ हजार ३६९ , नेपाली काङ्ग्रेस ९०१ र राप्रपाले ४३ मत ल्याएको छ ।
९६ हजार १२२ मत खसेकोमा मतगणना कार्य भैरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्