२३ फाल्गुण २०८२, शनिबार

उदयपुरको क्षेत्र नम्बर १ को मतगणना सुरु घण्टीको अग्रता

कान्छो खवर । शुक्रबार, फाल्गुण २२, २०८२

गाईघाट  २२  फागुन  ।

उदयपुरको क्षेत्र नम्बर १ मा घण्टीको उमेदवारले अग्रता लिएको छ ।आज बिहान २.३० बजे देखि सुरु भएको मतगणनामा १ हजार ६६ मतगणना हुदा घण्टीले ३९० , सुर्य १६१ , तारा १५६ , रुख १२९ र माटोले  ११०  मत ल्याएको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

यो पटकको प्रतिनिधि सभा निर्वाचनको परिणाम अनुसार पुरानो दललाई नंया दलले पछी पार्न सक्ने अनुमान गरिएको छ । क्षेत्र नम्बर २ को मतगणना भने सुरु भएको छैन । राति अबेरसम्म पनि पहाडी भेग बाट मतपेटिका आउने क्रम जारी रहेकोेले उक्त क्षेत्रमा मतगणना ढिला भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्