कान्छो खवर । आइतबार, फाल्गुण १०, २०८२
गाईघाट १० फागुन ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगले आइतबार पत्रचार गर्दै फागुन २० , २१ र २२ गते बिदा दिन सरकारलाई सिफारिस गरेको आयोगका प्रबक्ता सहसचिब नारायणप्रसाद भट्टराईले बताए । आयोगको सिफारिस पछी मन्त्री परिषदको बैठक पछी बिदाको टुंगो लाग्ने छ ।
यहाँ कमेन्ट गर्नुहोस्