२३ माघ २०८२, बिहिबार

२३ माघ २०८२, बिहिबार

वाई वाई मालामाल विक्ली उपभोक्ता उपहार योजना अन्तरगत बिर्तामोडका राईले पाए एक लाख

कान्छो खवर । बुधबार, माघ २२, २०८२

गाईघाट  २१  माघ  ।

वाई वाई ” मालामाल ” साप्ताहिक योजना अन्तरगत झापाको बिर्तामोड नगरपालिका १ का बेलबहादुर राईले नगद १ लाख रुपैया  पाएका छन् ।

नेपालको अग्रणी नुडल्स ब्रान्ड वाई वाईले हरेक हप्ता वाई वाई मालामाल बिक्ली उपभोक्ता उपहार योजना सन्चालन गर्दै आएको  छ ।कोशी तथा मधेस प्रदेशमा सन्चालन गरिएको उपभोक्ता उपहार योजना अन्तरगत वाई वाई चाउचाउको प्याकेज भित्र प्राप्त हुने कुपन मार्फत राईले नगद १ लाख पाएका हुन् । उनलाई आयोजित एक कार्यक्रममा कम्पनीले चेक हस्तान्तरण गरेको छ ।

त्यसै गरि रातो कुपनको qr कोड स्कान गरि हरेक हप्ता हुने साप्ताहि लक्की ड्र मार्फत तिन जना भायशाली बिजेतालाई क्रमशः २५ हजार , १५ हजार र १० हजारको चेक बुधबार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्