१० माघ २०८२, शुक्रबार

राप्रपा बाट उदयपुर क्षेत्र नम्बर १ बाट सुभाषचन्द्र खड्काको उम्मेद्बारी दर्ता

कान्छो खवर । मंगलबार, माघ ०७, २०८२

गाईघाट  ६  माघ  ।

रास्ट्रीय प्रजातन्त्र पार्टीको तर्फ बाट उदयपुरको क्षेत्र नम्बर १ को लागी शुभासचन्द्र खड्काले उम्मेद्बारी दर्ता गराएका छन् ।

दिउँसो नाराजुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा  पुगेर  खड्काले उम्मेद्बारी दर्ता गराएका हुन ।

यहाँ कमेन्ट गर्नुहोस्