०१ बैशाख २०८३, मंगलबार

०१ बैशाख २०८३, मंगलबार

डाक्टर कल्याण रोकाले स्वतन्त्र बाट उम्मेद्बारी दर्ता गरे

कान्छो खवर । मंगलबार, माघ ०७, २०८२

गाईघाट  ६  माघ  ।

डा.कल्याण रोकाले स्वतन्त्र उमेदवारमा मनोनयन दर्ता गराएका छन् ।केहि समर्थक सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले दिउँसो १२ .३० बजे उम्मेद्बारी दर्ता गराएका हुन ।नेकपा  एमाले उदयपुर बाट टिकट पाउने सम्भावना रहे पार्टीले उनलाई टिकट नदिए पछी स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका हुन ।

यहाँ कमेन्ट गर्नुहोस्