कान्छो खवर । सोमबार, माघ ०६, २०८२
गाईघाट ५ माघ ।
राप्रपा उदयपुरले क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बिष्नुकुमार खड्कालाई उमेदवार चयन गरेको छ।
पार्टीले आज घोषणा गरेको उमेदवारको नामबलीमा खड्काको नाम उदयपुरको २ नम्बर क्षेत्र बाट परेको हो । लामो समय देखि राप्रपामा आबद्ध खड्का राप्रपाको इमानदार नेताको चिनिन्छन।
पार्टीले यश अघि क्षेत्र नम्बर १ बाट सुभाषचन्द्र खडालाई उमेदवार बनाउ,निर्णय गरेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्