कान्छो खवर । सोमबार, माघ ०६, २०८२
गाईघाट ५ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले उदयपुरको क्षेत्र नम्बर बाट बलदेव चौधरी र क्षेत्र नम्बर २ बाट हिमाल राई “सुरेश ” लाई उमेदवार बनाउने निर्णय गरेको छ ।
त्रियुगा नगरपालिकाका पुर्ब मेयर बलदेव चौधरी चौधरी समुदायका लोकप्रिय नेताको रूपमा परिचीत छन् भने राई अघिल्लो संसदिय निर्वाचनमा तत्कालीन माओवादी पार्टी बाट जिल्लाको २ नम्बर क्षेत्र बाट प्रतिनिधि सभामा निर्बाचित सदस्य हुन ।
यहाँ कमेन्ट गर्नुहोस्