२७ पुष २०८२, आइतबार

नेपाल पत्रकार महासघका पुर्ब केन्द्रिय सभापति होमनाथ दाहालको निधन

कान्छो खवर । शनिबार, पुष २६, २०८२

गाईघाट  २६ पौष  ।

नेपाल पत्रकार महासघका पुर्ब केन्द्रिय सभापति होमनाथ दाहालको गए राती हृदयघातको कारण निधन भएको छ । ८४ बर्षिय दाहाल केही समय देखि घोडा दुख्ने समस्या बाट पीडित थिए ।

सनिवार राति अचानक हृदयघात भए पछी दाहाललाई उपचारको लागि वीर अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको पारिबारिक श्रोतले जनाएको छ ।

मुलुकमा बहुदलीय ब्यबस्था पुनः स्थापना पछी नेपाल पत्रकार महासघका उनी दोस्रो केन्द्रिय सभापतिमा निर्बाचित भएका थिए ।पत्रकार हुदै उनी मन्त्री समेत भएका थिए । दाहालको सनिवार पशुपति स्थित आर्यघाटमा दिउँसो दाहसस्कार गरिने छ ।

यहाँ कमेन्ट गर्नुहोस्