२५ पुष २०८२, शुक्रबार

पचास जना लेखा अधिकृत तथा लेखापालको सरुवा

कान्छो खवर । बुधबार, पुष २३, २०८२

गाईघाट  २३  पौष  ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले  ५० जना लेखा अधिकृत तथा लेखापालको सरुवा  गरेको छ । कोसी प्रदेश भित्रका विभिन्न जिल्लामा कार्यरत लेखा अधिकृतहरुको मन्त्रालयले मंगलबार सरुवा गरेको हो ।

डिभिजन बन कार्यालय त्रिबेणी उदयपुरमा कार्यरत सहायक अधिकृत रोहितकुमार श्रेष्ठको जिल्ला अस्पताल उदयपुरमा र उदयपुर अस्पतालकी शुशिला कोइरालाको   भेटेनरी तथा पशु बिज्ञ केन्द्र उदयपुरमा सरुवा भएको छ ।

पुर्बाधार कार्यालय उदयपुरमा कार्यरत लेखा सहायक रिपुमर्दन खड्काको डिभिजन बन कार्यालय कटारी त्रिबेणीमा सरुवा  भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्