०६ पुष २०८२, आइतबार

सोमबार त्रियुगा नगरपालिकाको सेवा प्रबाह बन्द

कान्छो खवर । आइतबार, पुष ०६, २०८२

गाईघाट  ६  पौष  ।

त्रियुगा नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार सबै सेवा प्रबाह बन्द गर्ने जनाएको छ ।नगरपालिकाको १६औं  अधिबेशनको लागि भन्दै उक्त दिन नगर कार्यपालिका , मातहतको सबै वडा कार्यालय र सबै स्वास्थ सस्थाहरु बाट प्रदान गरिदै आएको सेवा प्रबाह बन्द रहने उल्लेख गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइला द्वारा जारी सूचनामा नगर कार्यपालिकाको सनिवार बसेको ६१ औ बैठकले उक्त निर्णय गरेको उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्