२६ मंसिर २०८२, बिहिबार

नालीको जमेको पानीमा डुबेर एक बालकको मृत्यु

कान्छो खवर । सोमबार, मंसिर २३, २०८२

गाईघाट  २२ मंसिर  ।

नालीमा डुबेर सोमबार दिउसो एक बालकको मृत्यु भएको छ । उदयपुरको लिम्चुङबुङ गाउपालिका ४ घर भै त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने देवान राईका छोरा २ बर्षिय योङहाङ राईको खेल्ने क्रममा नालीमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शबको पोस्ट मार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा पठाएको जना

यहाँ कमेन्ट गर्नुहोस्