०७ साउन २०८१, सोमबार

युरो २०२४ आज देखि सुरु हुदै , पहिलो खेल जर्मन र स्कटल्यान्ड बीच हुने

कान्छो खवर । शुक्रबार, आषाढ ०१, २०८१

गाईघाट ३२ जेष्ठ ।

युरोपेली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो-२०२४ शुक्रबारदेखि जर्मनमा सुरु हुदै छ। ” नेपाली समय अनुसार सनिवार बिहान ” बार्यन म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा प्रतियोगिताको पहिलो खेल आयोजक जर्मन र स्कटल्यान्ड बीच हुने छ।

एक महिना सम्म सन्चालन हुने प्रतियोगिताको फाइनल खेल १४ जुलाईमा बर्लिनको ओलम्पियास्ट्याडियनमा भै भब्य रुपमा समापन हुनेछ । युरोपको २४ रास्ट्रको सहभागी रहने खेल विभिन्न १० वटा स्टेडियमहरुमा खेलाइने छ। प्रत्येक ४ बर्षमा आयोजना हुने युरो कप २०२० मा इङल्यान्डलाई हराउँदै इटालीले उपाधि जितेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्