१२ बैशाख २०८२, शुक्रबार

टर्कीमा एक नेपाली महिलाको मृत्यु

कान्छो खवर । मंगलबार, जेठ २२, २०८१

गाईघाट २३ जेष्ठ ।

टर्कीमा एक नेपाली महिलाको मृत्यु भएको छ ।धादिङ घर भएकी मन कुमारी तामाङको आइतबार दिउसो मृत्यु भएको हो ।उनी बिगत २ बर्ष देखि टर्कीमा एक कम्पनीमा कार्यरत थिइन ।

काम गर्दा गर्दै अचानक बेहोस भएर लडेकी उनको अस्पताल लाने क्रममा मृत्यु भएको किशोर खड्काले बताए । घटनाको बारेमा मृतकको परिबारलाई कुनै जानकारी नभएको उनले बताए ।उनले मृतकको घर परिबारलाई खोजी गरेर जानकारी दिने प्रयास भैरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्