०४ आषाढ २०८१, सोमबार

कटारीमा बिश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिबस मनाइयो

कान्छो खवर । शुक्रबार, जेठ १८, २०८१

फोटो :ऋषि

गाईघाट १८ जेष्ठ ।

स्वास्थ ,सुन्दर र शान्त समाज हाम्रो ज्ञान , दुर्ब्यसन जोखिम न्यूनीकरण प्रेमबादको अभियान भन्ने नाराको साथ शुक्रबार कटारी बजारमा बिश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिबस मनाइयो ।

हेवन्लि निर्माणपाथ नेपाल कटारी नगरको आयोजनामा दुर्ब्यसन विरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना गरी दिबस मनाइएको हो ।बिहान कटारी बजारमा र्‍याली निकालि नगर परिक्रमा गर्दै कार्यक्रमको बारेमा बक्ताहरुले आ- आफ्नो धारणा समेत राखेका छ्न ।

झन्डै डेड दशक देखि कटारी बजारमा दुर्ब्यसन विरुद्ध अभियान सन्चालन गर्दै आएका अभियन्ता नारायण राईले मुलुकलाई दुर्ब्यसन मुक्त बनाउने अभियानको थालनि आ- आफ्नो घर परीबार देखि सुरु गर्नु पर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्