०७ साउन २०८१, सोमबार

बिबेक शाहको दरबार बाट देखेको नेपाल नामक पुस्तकको बिमोचन

कान्छो खवर । शुक्रबार, चैत्र ०२, २०८०

गाईघाट  २ चैत  ।शाही पाशववर्ती सैनिक सचिब बिबेक कुमार शाह द्वारा लिखित ´ दरबार बाट देखेको नेपाल `नामक पुस्तकको शुक्रबार बिमोचन गरिएको ।आर्मी अफिसर्स क्लब काठमाडौमा आयोजित  कार्यक्रममा पुस्तकको फरक ढंगले बिमोचन गरिएको थियोे ।

लेखक शाहका नातिनातिनी ,लेखक शाह , पुर्ब सचिब डा. द्वारिकानाथ ढुंगेल , संविधानबिद बिपिन अधिकारी , वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी र पुर्व एआइजि गोबिन्द थापाले संयुक्त रुममा गरे ।शाहले यस अघि मैले देखेको दरबार नामक पुस्तक लेखेका थिए । उक्त पुस्तकले निकै चर्चा पाएको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्