१९ फाल्गुण २०८०, शनिबार

१३ बर्षिया बालिका बलात्कारको आरोपमा एक पक्राउ

कान्छो खवर । बुधबार, माघ १७, २०८०

गाईघाट १७ माघ  ।

१३ बर्षिया बालिका लाई ललाइ फकाइ  करणि गरेको अभियोगमा खोटाङमा एक स्वास्थकर्मि पक्राउ परेकाछ्न । गत पौष २९ को उक्त घटना भए पनि प्रहरी मङलबार सार्बजनिक गरेको  हो ।

हजुरआमाको उपचारका लागि स्वास्थचौकी आएको बेला ति बालिकालाई  तेहि कार्यरत बराहपोखरी गाउपालिका २ सुन्तलेका २२ बर्षिय सन्तोष मगरले  एकान्त कुनामा लगेर जबर्जस्ती  बलात्कार गरेको प्रहरीले जनाएको  छ।

करार सेवामा कार्यरत उनले पौष २९ गते बालिकालाई बलात्कार गरेको उजुरी पछि माघ ११ मा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुरुषाेतम खड्काले बताए ।उनलाई अदालत बाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको  छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्